नियम १६
घरौटी खाताको सञ्चालन
ऐनको दफा १५ बमोजिमको धरौटी खाताको सञ्चालन विभागको प्रमुख वा निजले तोकेको विभागको कुनै अधिकुतस्तरको कर्मचारी र आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।